PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

भूपेन्द्रलाई नेपाल आइडल सिजन ४ को उपाधि



पहिलोपोस्ट

भूपेन्द्रलाई नेपाल आइडल सिजन ४ को उपाधि

काठमाडौँः गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन्। शनिबार भएको फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।

थापाले २७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारे।

नाम्गेल तामाङ फस्ट रनरअप हुँदा रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए। फस्ट रनरअपले ५ लाख र सेकेन्ड रनरअपले ३ लाख नगद पुस्कार पाए।

भूपेन्द, नाम्गेल, रञ्जितसँगै लक्ष्मी पौडेल र विश्वास उप्रेती फिनालेमा भिडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell