PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

निर्माण व्यवसायी तेण्डी शेर्पा समातिए



पहिलोपोस्ट

निर्माण व्यवसायी तेण्डी शेर्पा समातिए

काठमाडौं : निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैङ्किङ कसुरमा पक्राउ गरेको हो।

उजुरी परेपछि चैत २ गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको परिसरका एसपी दिनेश मैनालीले बताए। तेण्डी शेर्पा कञ्चनजङ्घा निर्माण कम्पनीका प्रमुख हुन्। उनीविरुद्ध १ करोड ६७ लाख रुपैयाँको चेक अनादर भएको उजुरी परेको छ।

हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell