PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

शंकर शर्मा भारतको राजदूतमा नियुक्त



पहिलोपोस्ट

शंकर शर्मा भारतको राजदूतमा नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन्।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा नियुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो। यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको राजदूत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell