PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटना, घटनास्थलमा उद्धार टोली जाँदै



पहिलोपोस्ट

चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटना, घटनास्थलमा उद्धार टोली जाँदै
FILE Photo : Eturbo

चीनमा १३२ जना यात्रु सवार बोइङ विमान दुर्घटना भएको छ। ग्लोबल टाइम्सका अनुसार दुर्घटनामा भएको क्षति बारे अहिले केही यकिन हुन सकेको छैन।

एमयु ५७३५ विमान कुनमिड्ड चाङसुक्ष विमानस्थलबाट उडेको थियो। युनान प्रान्तमा गइरहेको विमान ग्वानजी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

अहिले विमान दुर्घटना भएको क्षेत्रमा उद्धार टोली पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell