PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

जोसेफ र अस्मिताको स्वरमा ‘रुप्स्या काली’ बोलको गीत सार्वजनिक



पहिलोपोस्ट

जोसेफ र अस्मिताको स्वरमा ‘रुप्स्या काली’ बोलको गीत सार्वजनिक

काठमाडौं: गायक जोसेफ शाही ठकुरीको ‘रुप्स्या काली’ बोलको गीत सार्वजनिक भएको छ। जोसेफ शाही अफिसियल युट्युव अकाउन्टमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

लोक फ्युजन शैलीको गीतमा जोसेफ र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। जोसेफकै शब्द र संगीत रहेको गीतमा उदयराज पौडेले संगीत संयोजन गरेका हुन्।

गीतमा सुदुर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट भाषाका शब्द प्रयोग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell