PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा



पहिलोपोस्ट

एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा
तस्बीर: एन्फा

काठमाडौं: एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक गौरव बस्नेतले आज टोलीको घोषणा गरेका हुन्।

प्रतियोगिताका खेलहरु अप्रिल १ देखि १५ सम्म कीर्गिस्तानमा हुनेछन्, जसमा नेपाल समूह 'बी' मा छ। नेपाल रहेको समूहमा उज्बेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन्।

नेपाली टोली

अनिश श्रेष्ठ, विश्वास पौडेल, विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ, आदिल हमिद, कृजल खड्का, मनिकुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell