PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

ओलीले खादा, शंकरले टीका लगाएर करिश्मा मानन्धरलाई गरे एमालेमा स्वागत

ओलीले खादा, शंकरले टीका लगाएर करिश्मा मानन्धरलाई गरे एमालेमा स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : अभिनेत्री करिश्मा मानन्धर मंगलवार एमाले प्रवेश गरेकी छिन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धरलाई पार्टी प्रवेश गराएका हुन्।

मानन्धरलाई पार्टीका महासचिव शंकर पोखरेलले टीका लगाएर स्वागत गरेका थिए।

डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा कुनै बेला सक्रिय रहेकी उनी पछिल्लो समय राजनीतिमा निष्क्रिय थिइन्। उनी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पनि हुन्।

पूर्वमन्त्री प्रेमबहादुर सिंहसहित उनी नेतृत्वको समाजवादी जनता पार्टीका नेताहरु पनि एमालेमा प्रवेश गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell