PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कांग्रेस बागमती प्रदेश सदस्यहरुलाई निर्वाचन प्रशिक्षण



पहिलोपोस्ट

कांग्रेस बागमती प्रदेश सदस्यहरुलाई निर्वाचन प्रशिक्षण

हेटौँडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको एक दिने प्रशिक्षण सम्पन्न भएको छ। “घरघर जाऔँ, कांग्रेस जिताऔँ” अभियान अन्तर्गत कांग्रेस वाग्मती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसीसीबारे प्रशिक्षण दिएको हो।

सहभागीलाई केन्द्रीय सदस्य गोविन्द पोखरेल, राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा र रामबहादुर लामाले प्रशिक्षण दिएको पार्टीका प्रदेश प्रवक्ता तिलक रुवालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell