PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशमा के छ? पढ्नुस् पूर्णपाठ



पहिलोपोस्ट

पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

काठमाडौँः एक नावालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेत पल शाह पुर्पक्षका लागि थुनामा गएका छन्। जिल्ला अदालत तनहुँको आदेशले शाह थुनामा पुगेका हुन्। यसअघि उनी अनुसन्धानका सिलसिलामा थुनामा थिए। 

न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन जिल्ला अदालतले आदेश गरेको थियो। 

जिल्लाको थुनछेक आदेश उपर शाहले अब एक तह माथिल्लो अदालतमा निवेदन दिन सक्नेछन्। दश वर्षभन्दा कैद सजाय माग गरिएको मुद्दा भएकाले शाहले सोझै सर्वोच्चमा समेत निवेदन दिन सक्नेछन्। 
पढ्नुस् आदेशको पूर्णपाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell