PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

गगन थापा घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत



पहिलोपोस्ट

गगन थापा घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत

काठमाडौँः नेपाली कांग्रेसको स्थानीय  तह निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री गगन थापा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले थापालाई संयोजक मनोनयन गरेका हुन्।

केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको निर्णय अनुसार थापालाई संयोजक चयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell