PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपाल टस जितेर फिल्डिङमा, को को छन् प्लेइङ ११ मा?



पहिलोपोस्ट

नेपाल टस जितेर फिल्डिङमा, को को छन् प्लेइङ ११ मा?
फाइल फोटो

काठमाडौं: पपुवा न्युगिनी र नेपालबीचको आजबाट सुरु भएको एकदिवसीय सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे ९ बजे खेल सुरु हुँदैछ।

यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलखेलेर फर्किएको पर्सीपल्टै घरेलु मैदानमा उत्रन लागेको हो।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सोमपाल कामी, रोहितकुमार पौडेल, पवन सर्राफ, मोहम्मद आरिफ शेख, भीम सार्की, अनिल कुमार शाह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell