PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

परराष्ट्र मन्त्री खड्का सोमबार श्रीलंका जाँदै, विम्स्टेकको पाँचौँ सम्मेलनमा सहभागी हुने 



पहिलोपोस्ट

परराष्ट्र मन्त्री खड्का सोमबार श्रीलंका जाँदै, विम्स्टेकको पाँचौँ सम्मेलनमा सहभागी हुने 

काठमाडौँः परराष्ट्र मन्त्री डा. नारायण खड्का विम्स्टेकको पाँचौँ सम्मेलनमा सहभागी हुन सोमबार श्रीलंका जाने भएका छन्। सम्मेलनका दौरान खड्का मन्त्रीस्तरीय बैठकमा समेत सहभागी हुनेछन्। 

सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत भर्चुअल रुपमा सम्बोधन गर्नेछन्। देउवाले मार्च ३० मा सम्बोधन गर्नेछन्। 
विम्स्टेकको चौथो सम्मेलन नेपालमा भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell