PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

भाथाधाम पर्यटकीष क्षेत्र घोषित, पाँच करोड सहयोगको घोषणा



पहिलोपोस्ट

भाथाधाम पर्यटकीष क्षेत्र घोषित, पाँच करोड सहयोगको घोषणा

वीरगंजः मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरिएको हो।

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण कार्य यसै वर्षभित्र सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे।

उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र विकासका लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell