
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक बसिरहेको हो।
यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको बैठकमा पनि उक्त विषयमा छलफलमा जारी रहने छ।
यो बैठकले संसदीय बोर्ड गठन गर्ने, स्थानीय तह निर्वाचनमा टिकट वितरण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउने छ।