PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भोलि बिहान बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित



भोलि बिहान बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। बैठक भोलि ११:३० मा बस्ने गरी स्थगित भएको बताइएको छ। 
केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी छ। यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको बैठकमा पनि उक्त विषयमा छलफलमा भएको थियो।

सम्बन्धित समाचार : जहाँ कांग्रसलाई हुन्छ फाइदा त्यहीँ हुन्छ गठबन्धनबिच तालमेल : प्रवक्ता महत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell