PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

गठबन्धनबारे देउवा निकट बलायर भन्छन्, ‘अन्य पार्टी बचाइदिन आफ्नो पार्टीमा पेट्रोल खन्याउन सकिँदैन’



पहिलोपोस्ट

गठबन्धनबारे देउवा निकट बलायर भन्छन्, ‘अन्य पार्टी बचाइदिन आफ्नो पार्टीमा पेट्रोल खन्याउन सकिँदैन’

काठमाडौँः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरले अन्य दल बचाउन कांग्रेसलाई पेट्रोल खन्याउन नमिल्ने बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने बलायरले अन्य पार्टी बचाउन आफ्नो पार्टीमा पेट्रोल खन्याउन नसकिने बताएका हुन्।  

केन्द्रमा सभापति देउवा गठबन्धनको पक्षमा रहदा देउवा निकटबाटै गठबन्धनको विरोध भइरहेको छ। जारी केन्द्रीय समिति बैठकले समेत गठबन्धनबारे ठोस् निर्णय लिन सकेको छैन। 

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत गठबन्धनको पक्षमा छन्। पछिल्लो समय राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell