PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

गौशालाको एक होटलमा युवती मृत भेटिन्



पहिलोपोस्ट

गौशालाको एक होटलमा युवती मृत भेटिन्

काठमाडौंः काठमाडौंको गौशालास्थित एक होटेलमा युवती मृत फेला परेकी छिन्।

काठमाडौं महानगरपालिका-८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा ललितपुर ईमाडोल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएकी २९ वर्षीया बिमला तामाङ मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell