PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

देउवा पुगे भाजपा मुख्यालय, जेपी नड्डाले गरे स्वागत



पहिलोपोस्ट

देउवा पुगे भाजपा मुख्यालय, जेपी नड्डाले गरे स्वागत

काठमाडौं : भारतीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालय पुगेका छन्। तीन दिने भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेका देउवा पंडितपन्त मार्गस्थित भाजपा मुख्यालय पुगेका हुन्।

देउवालाई भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए।

देउवासँगै पत्नी आरजु देउवा, स्वास्थ्य मन्त्री विरोध खतिवडा लगायत मुख्यालय पुगेका थिए। भारत भ्रमणमा देउवाको भाजपा कार्यालय भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell