PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
PhotoM twitter.com/PM_nepal

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका गरेका छन्। भेटमा द्विपक्षीय राजनीतिक र कूटनीतिक विषयमा कुराकानी भएको जनाइएको छ। 

देउवा र जयशंकरबीच करिब ३० मिनेट कुराकानी भएको थियो। 

भ्रमणका दौरान देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell