PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने'



पहिलोपोस्ट

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने'

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिटको सनुवाई नहुने भएको छ भएको छ।

नेकपा एमालेले दर्ता गराएको रिट आज अनिल कुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको थियो।

दैनिक पेशी सूचीको चौथो नम्बरमा रहेको रिट न्यायाधीश नहकुल सुवेदीले ‘हेर्न नमिल्ने’ बताएका हुन्। जसकारण उक्त मुद्दाको सुनुवाइ आज नहुने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell