PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अरे बाबा लिम्पियाधुरा, लिपुलेकको कुरा के…



पहिलोपोस्ट

अरे बाबा लिम्पियाधुरा, लिपुलेकको कुरा के…

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि नेपालका प्रधानमन्त्री पहिलो पटक शुक्रवार नयाँ दिल्ली ओर्लिएका छन्। जम्बो टोलीसहित नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दुई दिन राजनीतिक भेटघाटमा व्यस्त रहे। दिल्लीले दिल खुलेर देउवाको स्वागत गर्‍यो।

शनिवार देउवा र नरेन्द्र मोदीको भेट भयो हैदरावाद हाउसमा। त्यसक्रममा देउवाले सीमा विवादको समाधानको लागि मोदीको अगाडि नै आग्रह गरे। तर, मोदीले भने देउवाको आग्रहको कुनै ‘रेसपोन्स’ नै दिएनन्। मोदीको 'नो कमेन्ट' पछि बिहानै वाराणसीको 'तीर्थाटन'मा पुगेका देउवा आज स्वदेश फर्किँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell