PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रधानमन्त्री देउवा स्वदेश फर्किए 



पहिलोपोस्ट

प्रधानमन्त्री देउवा स्वदेश फर्किए 
फाइल फोटो

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किएका छन्। दुई दिने औपचारिक भारत भ्रमण गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। शुक्रबार उनी भारत प्रस्थान गरेका थिए। 

भारतमा देउवाले समकक्षी नरेन्द्र मोदीलगायतका उच्च राजनीतिज्ञसँग भेटवार्ता गरेका थिए। यस्तै, द्विपपक्षीय कूटनीतिक र राजनीतिक विषयमा समेत कुराकानी भएको थियो। 

भ्रमणका अवसरमा दुई देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको औपचारिक सुरुवात पनि गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell