PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

रोहित देउवाले ल्याए देउडा गीत 'मुसुर्दानी'



पहिलोपोस्ट

रोहित देउवाले ल्याए देउडा गीत 'मुसुर्दानी'

काठमाडौं : रोहित देउवाको 'मुसुर्दानी' बोलको देउडा गीत सार्वजनिक भएको छ। रोहित देउवाकै शब्द रहेको गीतमा देउवा र देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ।

नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत भरेका हुन्।

देउडा भाकाको उक्त गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम र उर्मिला डिएस शाहीको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell