PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा, को कहाँ?



पहिलोपोस्ट

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा, को कहाँ?

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको बिहीवारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार बैशाख महिनादेखिको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell