PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रचण्डका भाई नारायण दाहाल राष्ट्रियसभा सदस्‍यमा मनोनीत



पहिलोपोस्ट

प्रचण्डका भाई नारायण दाहाल राष्ट्रियसभा सदस्‍यमा मनोनीत

काठमाडौः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई सदस्यमा मनोनीत गरेकी हुन्।

सरकारको सिफारिसमा शुक्रवार मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell