PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

वीरगंज हेल्थकेयर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम



पहिलोपोस्ट

वीरगंज हेल्थकेयर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

वीरगंजः वीरगंज हेल्थकेयर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बीमा कार्यक्रमको उद्घाटन गरे।

ढकालले कार्यक्रमबारे ग्रामीण भेगका जनतालाई जानकारी र जनचेतना नभएको पनि बताए। उनले वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल कलेजसँगै वीरगंज हेल्थकेयरमा सुरु भएको सेवाले जनताले लाभ लिने बताए।

बीमा बोर्ड वीरगंज शाखाका हरिश पन्तले कार्यक्रमबारे जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell