PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

भोलि रामनवमीमा सार्वजनिक बिदा, मन्त्रिपरिषदले गरेको थियो निर्णय



पहिलोपोस्ट

भोलि रामनवमीमा सार्वजनिक बिदा, मन्त्रिपरिषदले गरेको थियो निर्णय

काठमाडौं : भोलि सार्वजनिक विदाको निर्णय भएको छ। सरकारले राम नवमीको अवसरमा देशका सबै सरकारी, सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको हो।

२०७८ चैत २४ गते मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक विदा दिने भएको गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell