17.jpg)
काठमाडौं : प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबिच भेटवार्ता भएको छ। भद्रकालीस्थित जंगी अड्डकामा शर्मा र नायरबिच भेट भएको हो। नायर असम राइफल्सका डायरेक्टर जनरलसमेत हुन्।
भेटघाटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।