PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आजको मन्त्रिपरिषदले पुष्पराम केसीलाई सशस्त्रको आइजीमा गर्‍यो नियुक्त, बने १९ दिनका आईजी



पहिलोपोस्ट

आजको मन्त्रिपरिषदले पुष्पराम केसीलाई सशस्त्रको आइजीमा गर्‍यो नियुक्त, बने १९ दिनका आईजी

काठमाडौंः सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी पुष्पराज केसीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। सोमवार राति १२ बजेबाट महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएपछि सशस्त्र नेतृत्वविहीन भएको हो।

खनालका ब्याजीमध्येका पुष्पराम केसी र रामशरण पौडेले दुवै आईजीको प्रतिस्पर्धामा थिए। वरीयताको आधारमा केसी अगाडि थिए। उमेर हदका कारण दुवै जनाले १९ दिनपछि अवकाश पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell