PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

चार एसएसपी डिआइजी बढुवाका लागि सिफारिस



पहिलोपोस्ट

चार एसएसपी डिआइजी बढुवाका लागि सिफारिस

काठमाडौँः नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको बुधबारको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। सिफारिसको पहिलो नम्बरमा नलप्रसाद उपाध्याय छन्। 

यस्तै बढुवा सिफारिस भएकामा क्रमशः मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell