PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

इजरायली सुरक्षाकर्मीको कारवाहीमा मारिए पाँचजना प्यालेस्टाइनी नागरिक



पहिलोपोस्ट

इजरायली सुरक्षाकर्मीको कारवाहीमा मारिए पाँचजना प्यालेस्टाइनी नागरिक
AFP

इजरायली सुरक्षाकर्मीको कारवाहीमा वेस्ट बैंकमा पाँचजना प्यालेस्टाइनीको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ।

इजरायलमा लगातार भएको आक्रमणमा प्यालेन्टाइनीहरुको संलग्नता रहेको भन्दै इजरायलले वेस्ट बैंकमा कारवाही सुरु गरेको थियो।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार तीनजना र बिहीवार दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १४ वर्षीय बालक समेत रहेको छ। ती बालकले आफ्ना सैनिक माथि पेट्रोल बम प्रहार गरेको इजरायलले दाबी गरेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell