PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

सत्यमोहन जोशी अस्वस्थ, किष्ट अस्पतालमा उपचार हुँदै



पहिलोपोस्ट

सत्यमोहन जोशी अस्वस्थ, किष्ट अस्पतालमा उपचार हुँदै

काठमाडौँः शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन्। बिहीबारदेखि नै अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अस्पतालका निर्देशक सुरज बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। 

अस्पतालका अनुसार जोशीको मुत्र प्रणाली र मुटुको चालमा समस्या रहेको थियो। शुक्रबार जारी विज्ञप्ति अनुसार स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ। 

जोशीलाई यसअघि पनि छाती र पिसाबसम्बन्धी समस्या भएको थियो। किष्टमै उपचारपछि फागुन २ गते डिस्चार्ज भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell