PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

कांग्रेस घोषणापत्र तयारी समितिमा १९ सदस्य थप, कसले पाए जिम्मेवारी?



पहिलोपोस्ट

कांग्रेस घोषणापत्र तयारी समितिमा १९ सदस्य थप, कसले पाए जिम्मेवारी?

काठमाडौँः नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले १९ जना सदस्य थप गरेका हुन्।

घोषणापत्र तयारी समिति महामन्त्री गगन थापाको संयोजकत्वमा गठन भएको छ।

को को भए थप?

किरण यादव

फखरुदीन खान

प्रकाश पन्थ

उमा वादी

सन्तोषमणि नेपाल

डा. लोचन कार्की

श्याम पटेल

कृष्णप्रसाद तिमिल्सिना

निलकण्ठ शर्मा

विभूषण विष्ट

शिशिर खनाल

सरोज पाठक

कञ्चन झा

प्रेम विश्वकर्मा

सुवास अधिकारी

डा. ई. सुमन कर्ण

गोकर्ण बन्जाडे

कृष्णकुमार सिंह

रमेश पुरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell