PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि



पहिलोपोस्ट

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि
FILE PHOTO

काठमाडौं : स्वास्थ्य मन्त्रालयले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यतालिका सार्वजनिक गरेको छ।

मन्त्रायलले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि जुकाको औषधि खुवाइँदैछ।

मन्त्रालयले खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell