PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

सूर्य नेपाल गल्फ टूरको छैटौं इभन्ट मंगलवारबाट सुरु



पहिलोपोस्ट

सूर्य नेपाल गल्फ टूरको छैटौं इभन्ट मंगलवारबाट सुरु

काठमाडौं: सूर्य नेपाल गल्फ टूरको छैटौं इभन्ट मंगलवारबाट रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ।

प्रतियोगितामा ७२ होलको हुनेछ जसमा ५६ खेलाडी सहभागी हुनेछन्। जसमा ३६ प्रोफेसनल र २० एभेच्युड खेलाडीको सहभागिता रहने छन्। बेलायत बस्दै आएका ७ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

यो इभन्टमा ५ लाख ४५ हजार पर्स रहेको छ। जसमा विजेताले १ लाख, उपविजेताले ६५ हजार तथा तेस्रो हुने खेलाडी ४६ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै शीर्ष २१ खेलाडीले पनि पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell