PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

विवेकशील साझाले ललितपुर महानगरको मेयरमा उज्वल कृष्ण श्रेष्ठलाई उठाउने



पहिलोपोस्ट

विवेकशील साझाले ललितपुर महानगरको मेयरमा उज्वल कृष्ण श्रेष्ठलाई उठाउने
फोटो : विवेकशील साझा पार्टी

काठमाडौं : विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्वल कृष्ण श्रेष्ठलाई उठाउने भएको छ।

आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट ललितपुर महानगरको प्रमुख पदमा उज्वल कृष्ण श्रेष्ठले उम्मेद्वारी दिने पार्टीले जानकारी दिएको छ। उम्मेद्वारीको औपचारिक घोषणा दिउँसो २ वजे हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell