PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि दिइँदै



पहिलोपोस्ट

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि दिइँदै
तस्विर : बाल विकास इंग्लिस सेकेन्डरी स्कुल, भक्तपुर

काठमाडौं : स्वास्थ्य मन्त्रालयले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि दिइरहेको छ।

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यतालिका छ।

मन्त्रायलले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन खुवाइने जनाएको छ। यस्तै, १२ देखि ५९ महिना उमेरसम्मकालागि जुकाको औषधि खुवाइँदैछ।

मन्त्रालयले खोप केन्द्रमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकलाई आग्रह पनि गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell