PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा



प्रकाश भण्डारी

गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबन्डा

काठमाडौं : सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाएको छ। बालुवाटारमा बसेको बैठले ६ महानगर र ११ उपमहानगरको प्रमुख कुन दललाई दिने भन्नेबारेमा सहमति जुटाएको नेकपा (माओवादी केन्द्र)का नेता तथा चुनाव तयारी तथा अनुगमन समितिका सदस्य देव गुरुङले जानकारी दिए।

'सहमति जुटिसकेको छ। सबै ठाउँमा हामीले सहमतिमै नेतृत्व टुंग्याएका छौं,'उनले भने।

महानगरका बारेमा हिजै टुंगो लगाएको गठबन्धनले उपमहानगरको आज टुंगो लगाएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell