PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

अभिनेत्री केकी अधिकारीले गरिन् रोहित तिवारीसँग विवाह



पहिलोपोस्ट

अभिनेत्री केकी अधिकारीले गरिन् रोहित तिवारीसँग विवाह
तस्विर : तौवा इभेन्ट्स

काठमाडौं : अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन्। आज परिवार र नजिकका साथीहरुको उपस्थितिमा उनले व्यापारी रोहित तिवारीसँग विवाह गरेकी हुन्। रोहित हाम्रो बजार डट कमका सिइओ हुन्।

बुधवार नै केकीको विवाहको हल्ला चलेको थियो। केकी र रोहितको मेहेन्दी कार्यक्रमको तस्विर सार्वजनिक भएपछि विवाहको हल्ला चलेको थियो।

बिहीवार भने केकीले सामाजिक संजालमा विवाहका तस्विरहरु राखेकी हुन्। उनले आफ्ना दर्शकहरुमाझ विवाहको खबर साट्न पाउँदा खुशी लागेको बताएकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell