PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइपिएल खेलमा सट्टेबाजी गर्ने दुई जना समातिए



पहिलोपोस्ट

आइपिएल खेलमा सट्टेबाजी गर्ने दुई जना समातिए

काठमाडौंः भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ४२  वर्षीय सचिन कुमार साह र  विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षीय भूपेन्द्र कुमार शाहलाई पक्राउ गरिएको डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनीहरू विरुद्ध मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच म्याद थप गरी अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell