PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रबर बुलेट प्रहार गर्दै अल अस्का मस्जिदमा इजरायली सेना प्रवेश, ३० जना प्यालेस्टाइनी घाइते



पहिलोपोस्ट

रबर बुलेट प्रहार गर्दै अल अस्का मस्जिदमा इजरायली सेना प्रवेश, ३० जना प्यालेस्टाइनी घाइते
Photo : Mahmoud Illean / AP

इजरायली सुरक्षाकर्मी पूर्वी जेरुसलेममा रहेको अल अस्का मस्जिदभित्र प्रवेश गरेका छन्। रबर बुलेट प्रहार गर्दै मस्दिमभित्र प्रवेश गरेका सुरक्षाकर्मीको कारवाहीमा ३० जना प्यालेनस्टाइनी घाइते भएका छन्। घाइते हुनेमा पत्रकारहरु समेत रहेका छन्।

शुक्रवार बिहान भएको कारवाहीको विरुद्ध प्यालेस्टाइनीहरुले इजरायली सैनिकमाथि ढुंगा प्रहार गरेका थिए। मस्जिद क्षेत्रमा गोली समेत चलेको प्रत्यक्षदर्शीले उल्लेख गरेका छन्। प्यालेस्टाइनीहरुले ढुंगा प्रहार गरेपछि गोली चलाउनुपर्ने इजरायली सुरक्षा अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell