PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

जनकपुरधाम उपमहानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले दिए राजीनामा



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले दिए राजीनामा

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखले राजीनामा दिएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रीता कुमारी मिश्रले प्रमुख प्रशासकीय अधिकृतसमक्ष आज राजीनामा पत्र बुझाएका हुन्।

नगप्रमुखसहित जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुले समेत राजीनामा दिएको उपप्रमुख मिश्रले बताइन्।

‘म लगायत नगरप्रमुख र वडा अध्यक्षहरुले उपमहानगरको कार्यालयमा पुगेर राजीनामा बुझाएका हौं,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell