PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

सरकारले गर्‍यो पाँच डिआइजीको सरुवा, को कहाँ?



पहिलोपोस्ट

सरकारले गर्‍यो पाँच डिआइजीको सरुवा, को कहाँ?

काठमाडौँः सरकारले पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो। 

सरुवा हुनेहरुमा मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्की छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell