PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बालकोटमा सुरु भयो एमाले सचिवालयको बैठक



पहिलोपोस्ट

बालकोटमा सुरु भयो एमाले सचिवालयको बैठक

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बसिरहेको हो।

बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा उम्मेदवार तय गर्ने बताइएको छ। एमालेबाट तीनवटा महानगरमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भइसकेको छ। आजको बैठकले उक्त सिफारिसमाथि निर्णय गर्नेछ। साथै, अन्य पालिकाका बारेमा समेत नार्णय गर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell