PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

काठमाडौंः पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

महानगरपालिका-३२ स्थित सडकमा बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा भएको थियो। मृत्यु हुनेहरूमा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-६ घर भएका ३२ वर्षीय कमल आले मगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आले मगर रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell