PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसले पाँच हजार सुत्केरी भत्ता दिने, मृत्यु संस्कार खर्च पनि व्यहोर्ने (चुनावी सङ्कल्पको पूर्णपाठ)



पहिलोपोस्ट

कांग्रेसले पाँच हजार सुत्केरी भत्ता दिने, मृत्यु संस्कार खर्च पनि व्यहोर्ने (चुनावी सङ्कल्पको पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी सङ्कल्प सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आइतवार दिउँसो चुनावी सङ्कल्प सार्वजनिक गरेको हो।

‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा सहितको सङ्कल्प सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए। घोषणापत्र तयारी समितिका संयोजक एवं महामन्त्री गगन थापाले यसबारे प्रष्ट पारेका थिए। 

चुनावी सङ्कल्पमा कांग्रेसले अनावश्यक भ्युटावर नबनाउने वाचा गरेको छ। कांग्रेसले समुन्नत नेपालको राष्ट्रिय अभियान पूरा गर्न तीनवटै तहको नेतृत्व गर्न चाहेको बताएको छ।

चुनावी सङ्कल्पमा कांग्रेसले असल शासन र जवाफदेहीतामा जोड दिएको छ। ८८ पृष्ठ लामो सङ्कल्पपत्रमा कोखदेखि शोकसम्मका कार्यक्रम समावेश गरेको छ।

जसमा कांग्रेसले पाँच हजार सुत्केरी भत्ता वितरण गर्ने वाचा गरेको छ भने मृत्यु संस्कार खर्च पनि व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

चुनावी सङ्कल्पको पूर्णपाठ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell