PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जसपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र



पहिलोपोस्ट

जसपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा जसपाले आइतवार दिउँसो एक कार्यक्रम गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

आजै नेपाली कांग्रेसले पनि चुनावी सङ्कल्प सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले चुनावी सङ्कल्प सार्वजनिक गरेको हो।

यसअघि नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell