PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

जनकपुरधामको उपप्रमुखमा एमालेबाट बागी उम्मेदवार चौधरीले गराए मनोनयन दर्ता



पहिलोपोस्ट

जनकपुरधामको उपप्रमुखमा एमालेबाट बागी उम्मेदवार चौधरीले गराए मनोनयन दर्ता

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख पदका लागि उमेश चौधरीले मनोनयन दर्ता गराएका छन्। स्वतन्त्र रुपमा उनले आज निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

चौधरीले नेकपा (एमाले)बाट बागी भएर उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन। उपप्रमुखमा उम्मेदवारी दिने उनी पहिलो व्यक्ति हुन्।

चौधरी एमालेबाट टिकट नपाएपछि बागी भएर उम्मेदवार बनेका हुन्।

चौधरीले पार्टीमा पुँजीपति हावी भएपछी आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell