PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

जनकपुर उपमहानगर प्रमुखमा ७९ वर्षीय राम सेवक यादवले दिए उम्मेदवारी



पहिलोपोस्ट

जनकपुर उपमहानगर प्रमुखमा ७९ वर्षीय राम सेवक यादवले दिए उम्मेदवारी

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका को प्रमुख पदमा ७९ वर्षीय राम सेवक यादवले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।

वडा नम्बर ८ पिडारी चोकस्थित घर भएका यादव राजनीति भित्रको गलत गतिविधि अन्त्य गर्न र राजनीतिलाई  सफा बनाउन उम्मेदवारी भएको बताउँछन्।

अहिलेको दलहरुले विचारमा कटुता,  व्यवहारमा पूँजीवाद र सद्भाव विखण्डनजवादी भएको उनको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell