PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मनहरिमा एमालेद्वारा उम्मेदवारी



पहिलोपोस्ट

मनहरिमा एमालेद्वारा उम्मेदवारी

हेटौँडाः मकवानपुरको मनहरि गाउँपालिकामा नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गरेको छ। अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै वडा नम्बर १ मा भीमसेन अधिकारी, २ मा निमा लामा, ३ मा मानबहादुर बल, ४ मा रविन ढकाल, ५ मा किशोर बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै वडा नम्बर ६ मा गोपी लामा, ७ मा नारायण सिं घिसिङ, ८ मा पुष्कर सुवेदी र ९ मा लक्ष्मण उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell